Online Bibel

- Annoncer -




यर्मिया 11:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तब यहूदाका सहरहरू र यरूशलेमका मानिसहरूले गएर ती देवताहरूको पुकारा गर्नेछन्, जसका निम्‍ति तिनीहरूले धूप बालेका थिए, तर तिनीहरूको आपत्‌को बेलामा ती देवताहरूले तिनीहरूलाई कसै गरेर पनि सहायता गर्नेछैनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 तब यहूदा र यरूशलेमका बासिन्‍दाहरूले आफूले बलि चढाएका देवताहरूलाई रोई-कराई पुकारा गर्नेछन्। तर ती देवताहरूले विनाशको बेलामा तिनीहरूलाई बचाउन सक्‍नेछैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

12 यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्।

Se kapitlet Kopi




यर्मिया 11:12

Følg os:

Annoncer


Annoncer