Online Bibel

- Annoncer -




यर्मिया 10:8 - नेपाली नयाँ संशोधित संस्करण

8 उनीहरू त बुद्धिहीन र मूर्ख छन्‌। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 ती सबै बुद्धिहीन र मूर्ख छन्। काठका मूर्तिहरूबाट तिनीहरूले के सिक्‍न सक्‍छन् र?

Se kapitlet Kopi

पवित्र बाइबल

8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू सबै विवेकहीन र मूर्ख छन्; तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।

Se kapitlet Kopi




यर्मिया 10:8

Følg os:

Annoncer


Annoncer