यर्मिया 10:18 - नेपाली नयाँ संशोधित संस्करण18 किनकि परमप्रभु यसो भन्नुहुन्छ: “यस बेला म यस देशका बासिन्दाहरूलाई फ्याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।” Se kapitletसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले तिमीहरूलाई यस देशबाट बाहिर धपाउनुहुनेछ। एक जना पनि बाँकी नराखी उहाँले तिमीहरूलाई धुलोपिठो पार्नुहुनेछ। परमप्रभु बोल्नुभएको छ। Se kapitletपवित्र बाइबल18 परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछन्।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि याहवेह यसो भन्नुहुन्छ: “यसै समयमा म यस देशमा बस्नेहरूलाई झटारो हानेर निकालिदिनेछु; म तिनीहरूमाथि सङ्कष्ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।” Se kapitlet |