Online Bibel

- Annoncer -




एफिसी 6:18 - नेपाली नयाँ संशोधित संस्करण

18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 सधैँ प्रार्थना गर, परमेश्‍वरको सहायता मागिबस। सबै समय पवित्र आत्‍माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्‍टका पवित्र जनहरूका लागि प्रार्थना गर।

Se kapitlet Kopi

पवित्र बाइबल

18 सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर।

Se kapitlet Kopi




एफिसी 6:18

Følg os:

Annoncer


Annoncer