एफिसी 6:14 - नेपाली नयाँ संशोधित संस्करण14 यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, Se kapitletसरल नेपाली पवित्र बाइबल14 यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। Se kapitletपवित्र बाइबल14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; Se kapitlet |