Online Bibel

- Annoncer -




एफिसी 5:25 - नेपाली नयाँ संशोधित संस्करण

25 पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 लोग्‍नेहरू हो, ख्रीष्‍टले आफ्‍नो मण्डलीलाई ज्‍यान दिएर प्रेम गरेझैँ आ-आफ्‍ना स्‍वास्‍नीलाई प्रेम गर।

Se kapitlet Kopi

पवित्र बाइबल

25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो;

Se kapitlet Kopi




एफिसी 5:25

Følg os:

Annoncer


Annoncer