Online Bibel

- Annoncer -




एफिसी 5:24 - नेपाली नयाँ संशोधित संस्करण

24 जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसो हुँदा मण्‍डली ख्रीष्‍टको अधीनमा रहेझैँ स्‍वास्‍नीहरू पनि सबै कुरामा आ-आफ्‍ना लोग्‍नेको अधीनमा बसून्।

Se kapitlet Kopi

पवित्र बाइबल

24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जसरी मण्डली ख्रीष्‍टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।

Se kapitlet Kopi




एफिसी 5:24

Følg os:

Annoncer


Annoncer