एफिसी 5:20 - नेपाली नयाँ संशोधित संस्करण20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ। Se kapitletसरल नेपाली पवित्र बाइबल20 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा परमेश्वर पितालाई सबै कुरामा सधैँ धन्यवाद दिने गर। Se kapitletपवित्र बाइबल20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ। Se kapitlet |