Online Bibel

- Annoncer -




एफिसी 5:18 - नेपाली नयाँ संशोधित संस्करण

18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 मद्यको नशामा बाँचेर जीवन नष्‍ट नगर तर पवित्र आत्‍माले भरिपूर होओ।

Se kapitlet Kopi

पवित्र बाइबल

18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ।

Se kapitlet Kopi




एफिसी 5:18

Følg os:

Annoncer


Annoncer