एफिसी 4:26 - नेपाली नयाँ संशोधित संस्करण26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, Se kapitletसरल नेपाली पवित्र बाइबल26 तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। Se kapitletपवित्र बाइबल26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, Se kapitlet |