Online Bibel

- Annoncer -




एफिसी 3:10 - नेपाली नयाँ संशोधित संस्करण

10 ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 वर्तमान कालमा मण्‍डलीद्वारा आकाशका देवी-देवताहरू र शासकहरूले परमेश्‍वरका बहुमुखी ज्ञान थाहा पाऊन् भन्‍ने उद्देश्‍यले ती रहस्‍य प्रकट गरिएका थिएनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

10 उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरको धेरै गुना ज्ञान अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो।

Se kapitlet Kopi




एफिसी 3:10

Følg os:

Annoncer


Annoncer