Online Bibel

- Annoncer -




एफिसी 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्‍यो घर बन्‍दै छौ, जहाँ परमेश्‍वर आत्‍मामा बास गर्नुहुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्‍नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।

Se kapitlet Kopi




एफिसी 2:22

Følg os:

Annoncer


Annoncer