एफिसी 2:18 - नेपाली नयाँ संशोधित संस्करण18 किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं। Se kapitletसरल नेपाली पवित्र बाइबल18 उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं। Se kapitletपवित्र बाइबल18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ। Se kapitlet |