Online Bibel

- Annoncer -




एफिसी 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 त्‍यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग्‍गै थियौ। तिमीहरू परमेश्‍वरका छानिएका जाति इस्राएलसँग सम्‍बन्‍ध नै नभएको विदेशी थियौ। परमेश्‍वरले प्रतिज्ञाहरू गरेर जोड्‍नुभएको करारमा तिमीहरूको कुनै स्‍थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्‍वर थियौ।

Se kapitlet Kopi

पवित्र बाइबल

12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सम्झना राख, त्यस बेला तिमीहरू ख्रीष्‍टदेखि अलग, इस्राएलका नागरिक हकबाट वञ्चित थियौ; अनि प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ।

Se kapitlet Kopi




एफिसी 2:12

Følg os:

Annoncer


Annoncer