Online Bibel

- Annoncer -




एफिसी 1:3 - नेपाली नयाँ संशोधित संस्करण

3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई धन्‍यवाद होस्। उहाँले येशू ख्रीष्‍टमा हामीहरूलाई स्‍वर्गीय स्‍थानहरूमा प्रत्‍येक आत्‍मिक आशिष् दिनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल

3 उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।

Se kapitlet Kopi




एफिसी 1:3

Følg os:

Annoncer


Annoncer