Online Bibel

- Annoncer -




एफिसी 1:20 - नेपाली नयाँ संशोधित संस्करण

20 जो उहाँले ख्रीष्‍टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्‍टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा आफ्‍नै दाहिने बाहुलीपट्टि बसाल्‍नुभयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्‍वर्गमा आफ्‍नो दाहिनेपट्टि उहाँलाई राख्‍नुहुँदा चलाउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल

20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।

Se kapitlet Kopi




एफिसी 1:20

Følg os:

Annoncer


Annoncer