Online Bibel

- Annoncer -




उपदेशक 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 जिउँदाले हामी मर्नेछौं भनी जान्‍दछन्, तर मुर्दाले केही पनि जान्‍दैन। तिनीहरूले पाउनुपर्ने कुरा अरू केही छैन, तिनीहरूलाई सबैले बिर्सिनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

5 जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।

Se kapitlet Kopi




उपदेशक 9:5

Følg os:

Annoncer


Annoncer