उपदेशक 8:5 - नेपाली नयाँ संशोधित संस्करण5 जसले राजाको आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान् हृदयले उचित समय र तरीका जान्नेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 उनका आज्ञापालन गरुँञ्जेल तिमीलाई केही डर हुँदैन र बुद्धिमान् मानिसले काम गर्ने ठीक समय र तरिका जान्दछ। Se kapitletपवित्र बाइबल5 राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्नेछ। Se kapitlet |