उपदेशक 8:11 - नेपाली नयाँ संशोधित संस्करण11 कुनै अपराधको दण्ड तुरुन्तै भएन भने मानिसहरूका हृदयले दुष्ट काम गर्नलाई योजनाहरू बनाउँछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल11 मानिसहरू किन सजिलैसित अपराध गर्छन्? किनभने तिनीहरूले अपराधको दण्ड तुरुन्तै पाइहाल्दैनन्। Se kapitletपवित्र बाइबल11 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ। Se kapitlet |