उपदेशक 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 बुद्धिमान् मानिसजस्तै को छ र? यी कुराहरूको व्याख्या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्यालो बनाउँछ, र त्यसको कठोर अनुहार बद्लिदिन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल1 बुद्धिमान् मानिसले मात्रै सबै कुराको साँचो अर्थ बुझ्दछ। बुद्धिले उसको अनुहार हँसिलो बनाउँदछ र त्यसको उदासिन अनुहार हटाउँदछ। Se kapitletपवित्र बाइबल1 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिमान् मानिसजस्तो को छ र? यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, र त्यसको कठोर रूप बदलिन्छ। Se kapitlet |