Online Bibel

- Annoncer -




उपदेशक 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 झट्टै रिस नदेखाऊ। रिस-इबी मूर्खहरूको साथी हो।

Se kapitlet Kopi

पवित्र बाइबल

9 छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।

Se kapitlet Kopi




उपदेशक 7:9

Følg os:

Annoncer


Annoncer