उपदेशक 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 कुनै कामको सुरुभन्दा त्यसको अन्त अझ असल हुन्छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्दा असल हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल8 कुनै कुराको सुरुभन्दा त्यसको अन्त उत्तम हो। अहङ्कारभन्दा धैर्य उत्तम हो। Se kapitletपवित्र बाइबल8 शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो। अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो। Se kapitlet |