उपदेशक 7:29 - नेपाली नयाँ संशोधित संस्करण29 यो मात्र मैले भेट्टाएको छु: परमेश्वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्पनाको खोजीमा लागेको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल29 मैले यो कुरा मात्र सिकें कि परमेश्वरले हामीलाई सोझो बनाउनुभयो तर हामीले आफैंलाई कठिन बनाएका छौं। Se kapitletपवित्र बाइबल29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मैले यो मात्र थाहा पाएँ: परमेश्वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।” Se kapitlet |