उपदेशक 7:24 - नेपाली नयाँ संशोधित संस्करण24 बुद्धि जे नै भए तापनि यो महान् र प्रगाढ़ छ। कसले त्यसको आविष्कार गर्न सक्छ र? Se kapitletसरल नेपाली पवित्र बाइबल24 बुद्धि के हो, त्यो कसले जान्न सक्दछ? त्यो अत्यन्त गहिरो र बुझ्न अति गाह्रो छ। Se kapitletपवित्र बाइबल24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— कसले त्यो पत्ता लगाउन सक्छ र? Se kapitlet |