उपदेशक 7:12 - नेपाली नयाँ संशोधित संस्करण12 जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान् मानिसको प्राण जोगाइराख्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल12 पैतृक सम्पत्तिले धनले जस्तै सुरक्षा दिन्छ, तर बुद्धिले तिम्रो जीवन जोगाउँछ। बुद्धिबाट पाइने लाभ यही हो। Se kapitletपवित्र बाइबल12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ। Se kapitlet |