उपदेशक 7:11 - नेपाली नयाँ संशोधित संस्करण11 बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्यालो देख्नेलाई यसले फाइदा गर्दछ। Se kapitletसरल नेपाली पवित्र बाइबल11 जीवित रहने मानिस बुद्धिमान् हुनुपर्छ। बुद्धि पैतृक सम्पत्ति जत्तिकै असल हो। Se kapitletपवित्र बाइबल11 जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ। Se kapitlet |