उपदेशक 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु अरू कुराको लोभ गरिरहनुभन्दा असल छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो। Se kapitletसरल नेपाली पवित्र बाइबल9 त्यो व्यर्थ छ, त्यो हावालाई खेद्नुजस्तै हो। आफूसित जे छ, त्यसमा सन्तोष गर्नु, सधैँ केही न केही कुराको चाहना गर्नुभन्दा असल हो। Se kapitletपवित्र बाइबल9 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आँखासामु जे छ, त्यसमा सन्तुष्ट हुनु धेरै कुराको चाहना गर्नुभन्दा असल हो; यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो। Se kapitlet |