उपदेशक 6:1 - नेपाली नयाँ संशोधित संस्करण1 सूर्यमुनि मैले यस्तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल1 मैले संसारमा ठूलो अन्याय भएको देखेको छु। Se kapitletपवित्र बाइबल1 मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ। Se kapitlet |