उपदेशक 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 जमिनबाट उब्जेका सबैले लिन्छन्, राजा स्वयम्ले खेतबाटै लाभ उठाउँछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल9 र राजा पनि खेतबारीका उब्जनीमा भर पर्दछन्। Se kapitletपवित्र बाइबल9 यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जमिनबाट उब्जेका अन्न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्त गर्दछन्। Se kapitlet |