Online Bibel

- Annoncer -




उपदेशक 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्‍छन्‌।

Se kapitlet Kopi

पवित्र बाइबल

9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:

Se kapitlet Kopi




उपदेशक 4:9

Følg os:

Annoncer


Annoncer