Online Bibel

- Annoncer -




उपदेशक 4:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 तर ती सबै थरीभन्दा अझ सुखी कहिल्‍यै नजन्‍मनेहरू हुन्, जसले यस संसारका दुष्‍ट्याइँ कहिल्‍यै देख्‍दैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

3 अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्‍ट काम देखेकै छैन।

Se kapitlet Kopi




उपदेशक 4:3

Følg os:

Annoncer


Annoncer