उपदेशक 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। Se kapitletसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। Se kapitletपवित्र बाइबल10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। Se kapitlet |