Online Bibel

- Annoncer -




उपदेशक 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्‍ति घरहरू बनाएँ। मैले दाखको खेत स्‍थापना गरें।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 मैले ठूल्‍ठूला कामहरू गरें। मैले आफ्‍नो निम्‍ति घरहरू बनाएँ र दाखबारीहरू लाएँ।

Se kapitlet Kopi

पवित्र बाइबल

4 अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ।

Se kapitlet Kopi




उपदेशक 2:4

Følg os:

Annoncer


Annoncer