२ थेसलोनिकी 3:15 - नेपाली नयाँ संशोधित संस्करण15 तैपनि त्यसलाई शत्रुजस्तो नठान, तर भाइलाई जस्तो गरी त्यसलाई चेताउनी देओ। Se kapitletसरल नेपाली पवित्र बाइबल15 तर त्यस्तालाई पनि शत्रुझैँ नसम्झनू र आफ्नै भाइलाई जस्तै गरी चेतावनी देओ। Se kapitletपवित्र बाइबल15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ। Se kapitlet |