Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्‍हहरू र चमत्‍कारसहित,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्‍ह र अचम्‍म-अचम्‍मका कामहरू गर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

9 त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:9

Følg os:

Annoncer


Annoncer