Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:13 - नेपाली नयाँ संशोधित संस्करण

13 प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्‍ति हामी परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउन बाध्‍य छौं, किनकि सुरुदेखि नै पवित्र आत्‍माको पवित्र तुल्‍याउने कामद्वारा र सत्‍यतामाथिको विश्‍वासद्वारा बाँच्‍नलाई परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुभयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 प्रभुले प्रेम गर्नुभएका दाजुभाइहरू, तिमीहरूका लागि हामीले सधैँ धन्‍यवाद चढाउनैपर्छ किनभने परमेश्‍वरले तिमीहरूलाई आत्‍माको पवित्रता र सत्‍य विश्‍वासमा सुरुमै मुक्ति दिन भन्‍नुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल

13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्‍वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्‍नुभयो।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:13

Følg os:

Annoncer


Annoncer