२ शमूएल 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले। Se kapitletसरल नेपाली पवित्र बाइबल7 (तर दाऊदले सियोनको गढी कब्जा गरे र त्यसलाई ‘दाऊदको सहर’ भनियो।) Se kapitletपवित्र बाइबल7 तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।) Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर पनि दावीदले सियोनको किल्ला, अर्थात् दावीदको सहर कब्जा गरे। Se kapitlet |