२ शमूएल 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल4 राजा हुँदा दाऊदको उमेर तीस वर्षको थियो र उनले चालीस वर्ष राज्य गरे। Se kapitletपवित्र बाइबल4 जब दाऊद राजा भए उनि 30 बर्षका थिए। 40 बर्षसम्म तिनले शासन गरे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे। Se kapitlet |