Online Bibel

- Annoncer -




२ शमूएल 3:37 - नेपाली नयाँ संशोधित संस्करण

37 त्‍यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्‍यामा राजाको केही हात थिएन भनी थाहा पाए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

37 अबनेरको हत्‍यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे।

Se kapitlet Kopi

पवित्र बाइबल

37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे।

Se kapitlet Kopi




२ शमूएल 3:37

Følg os:

Annoncer


Annoncer