२ शमूएल 3:36 - नेपाली नयाँ संशोधित संस्करण36 मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। Se kapitletसरल नेपाली पवित्र बाइबल36 मानिसहरूले कुरा बुझे र सन्तोष माने। वास्तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्थे। Se kapitletपवित्र बाइबल36 सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण36 सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो। Se kapitlet |