२ शमूएल 3:34 - नेपाली नयाँ संशोधित संस्करण34 तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्ला लागेका थिएनन्, तिमी त दुष्टहरूका हातमा परेझैँ ढल्यौ।” अनि मानिसहरू तिनको निम्ति फेरि रोए। Se kapitletसरल नेपाली पवित्र बाइबल34 तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्ति रोए। Se kapitletपवित्र बाइबल34 अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्। तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन। होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।” तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रून थाले। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए। Se kapitlet |