Online Bibel

- Annoncer -




२ शमूएल 3:23 - नेपाली नयाँ संशोधित संस्करण

23 यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्‍तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्‍ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने।

Se kapitlet Kopi

पवित्र बाइबल

23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो।

Se kapitlet Kopi




२ शमूएल 3:23

Følg os:

Annoncer


Annoncer