२ शमूएल 3:22 - नेपाली नयाँ संशोधित संस्करण22 दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्यस बेला अबनेरचाहिँ शान्तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्। Se kapitletसरल नेपाली पवित्र बाइबल22 त्यसपछि योआब र दाऊदका अन्य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए। Se kapitletपवित्र बाइबल22 योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए। Se kapitlet |