Online Bibel

- Annoncer -




२ शमूएल 2:30 - नेपाली नयाँ संशोधित संस्करण

30 जब योआब अबनेरलाई खेद्‌न छोड़ेर आए, तब तिनले आफ्‍नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्‍नाईस जना मानिसहरू कम भेट्टाइए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 योआबले इस्राएलीहरूलाई खेद्‌न छोडेपछि आफ्‍ना सबै सैनिकहरूलाई एकसाथ भेला गरे र असाहेलबाहेक अरू उन्‍नाईस जना मानिसहरू कम भेट्टाए।

Se kapitlet Kopi

पवित्र बाइबल

30 योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्‍नाइस जना मानिसहरू हराएका थिए।

Se kapitlet Kopi




२ शमूएल 2:30

Følg os:

Annoncer


Annoncer