Online Bibel

- Annoncer -




२ शमूएल 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्‍याए, र तिनीहरू हेब्रोन र त्‍यसका सहरहरूमा बसोबास गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 दाऊदले आफ्‍ना साथमा भएका मानिसहरू र तिनीहरूका परिवारसमेत लिएर गए र तिनीहरू हेब्रोनका छेउछाउका सहरहरूमा बसोबास गर्न थाले।

Se kapitlet Kopi

पवित्र बाइबल

3 दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे।

Se kapitlet Kopi




२ शमूएल 2:3

Følg os:

Annoncer


Annoncer