Online Bibel

- Annoncer -




२ शमूएल 2:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्‌न छोड़िदिए, अनि युद्ध थामियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 तब इस्राएलीहरूलाई नखेद्‌नू भनी योआबले आफ्‍ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्‍यसरी लडाइँ थामियो।

Se kapitlet Kopi

पवित्र बाइबल

28 यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।

Se kapitlet Kopi




२ शमूएल 2:28

Følg os:

Annoncer


Annoncer