Online Bibel

- Annoncer -




२ इतिहास 9:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनको टेबिलको भोजन, वरिपरि बस्‍ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्‍दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक्‌ भइन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 तिनले राजाका टेबिलको भोजन, भारदारहरूका बस्‍ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले लाएका पोशाक, भोजको बेलामा उनका सेवा गर्ने चाकरहरू, उनका पोशाक र उनले मन्‍दिरमा चढाएका बलिदानहरू देखिन्। तिनी छक्‍क परिन् र तिनको सास रोकिएजस्‍तो भयो।

Se kapitlet Kopi

पवित्र बाइबल

4 तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्हपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बस्त्र पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बस्त्रहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जव शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्‍ट वस्त्र, आफ्ना विशिष्‍ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्‍क परिन्।

Se kapitlet Kopi




२ इतिहास 9:4

Følg os:

Annoncer


Annoncer