Online Bibel

- Annoncer -




२ इतिहास 9:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब राजाले हस्‍ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्‍यसलाई निखुर सुनले मोहोरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 राजाले एउटा ठूलो सिंहासन पनि बनाउन लगाए। त्‍यसको केही भाग हस्‍ती-हाडले ढाकेको थियो र बाँकी भाग निखुर सुनले मोहोरेका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल

17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।

Se kapitlet Kopi




२ इतिहास 9:17

Følg os:

Annoncer


Annoncer