२ इतिहास 9:11 - नेपाली नयाँ संशोधित संस्करण11 राजाले यी काठहरूबाट परमप्रभुको मन्दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए। त्यस्ता थोक यहूदा देशमा अघि कहिल्यै देखिएका थिएनन्। Se kapitletसरल नेपाली पवित्र बाइबल11 ती काठबाट सोलोमनले मन्दिर र महलका सिँढीहरू र गाउने-बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाए। त्यस्ता कुराहरू अघि कहिल्यै यहूदा देशमा देखिएका थिएनन्।) Se kapitletपवित्र बाइबल11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।) Se kapitlet |