२ इतिहास 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 म यस मन्दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्न तयार रहनेछु Se kapitletपवित्र बाइबल15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्ला र कान सतर्क रहनेछन्। Se kapitlet |